२५ करोड विदेशी मुद्रा प्रकरण: ड्राइभर थुनिए, मालिक को हो ? संलग्नहरूको खुलासा गर्न सांसद खतिवडाको माग
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले टोखाबाट बरामद गरिएको २५ करोड बराबरको अवैध विदेशी मुद्राको मुख्य दोषीलाई पक्राउ गर्न माग गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले ड्राइभर...