‘नेपालको राजनीति बिपीको मेलमिलापको नीतिको जगमा उभिएको छ’ : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका छन् । कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा आज यहाँ बिपी...