संसदमा डा. प्रकाशशरण महतको टिप्पणी-‘बजेटले अनुमान गरेजस्तो आम्दानी हुने अवस्था छैन’
काठमाडौँ । नेपाली काँग्रेस सांसद डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले अनुमान गरेको जस्तो आम्दानी हुन नसक्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को राजश्व...