‘प्रचण्ड’ले भने- ‘जनार्दन शर्मालाई पार्टी छाड्न भनेकै छैन’
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’लाई आफूले पार्टी छाड्नु भनेर नभनेको दाबी गरेका छन् । विराटनगर विमानस्थलमा शनिवार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै...