राप्रपाको सभालाई यी नेताले गर्दैछन् सम्बोधन
काठमाडौँ। संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँको बल्खुमा आयोजना गरेको सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्ने भएका छन् । पार्टी प्रवक्ता मोहन...