काँग्रेस समूह भेलामा पूर्णबहादुर खड्काको ब्रिफिङ, सदस्यता प्रणाली र आन्तरिक असन्तुष्टिबारे छलफल
काठमाडौँ । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काको नेतृत्वमा जारी समूहगत छलफल बुधबार पनि निरन्तर रहेको छ। बैठकको प्रारम्भमै उनले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन र आन्तरिक संगठनात्मक प्रक्रियाबारे विस्तृत ब्रिफिङ प्रस्तुत...