भारत भ्रमणमा रहेका रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच आज भेटवार्ता हुने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन्। पाँच दिने भारत भ्रमणमा रहेका लामिछानेले भारतीय गृहमन्त्री...