कोशी प्रदेशमा सङ्कल्प प्रस्तावमाथि छलफल सुरु
काठमाडौँ । कोशी प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्रले पेश गरेको सङ्कल्प प्रस्तावमाथि छलफल सुरु भएको छ। शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री केदार कार्की विरुद्धको सङ्कल्प प्रस्तावमाथि छलफल सुरु भएको हो।...