सभामुख घिमिरे सरकारको रबर स्ट्याम्प बनेको विश्वप्रकाशको आरोप
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरे सरकारको रबर स्ट्याम्प बनेको आरोप लगाएका छन् । काँग्रेसको नाराबाजी पनि सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई विश्वासको मत लिने कार्यसूची...