पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित भएको छ । कोरोना सङ्क्रमणले गर्दा पूर्वनिर्धारित सबै परीक्षाहरू हालका लागि स्थगित गरिएका हुन् । परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले आज (शुक्रबार) सूचना निकालेर...