कक्षा ११/१२ को शैक्षिक प्रमाणपत्र लिइसकेका विद्यार्थीले पुन ग्रेडवृद्धि परीक्षा दिन नपाउने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र दिने निश्चित मापदण्ड तयार गरेको छ । बोर्डले अङ्कन पद्दति वा(रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७३ वा...