काठमाडौँ विश्वविद्यालयका एक हजार ४४९ विद्यार्थी दीक्षित हुँदै
बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षान्त मङ्सिर २९ गते गरिने भएको छ । विश्वविद्यालयका रजिष्ट्रार सुबोध शर्माका अनुसार प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षमा हुने कार्यक्रममा भारतीय...