कोभिडका कारण छुटेका १२ कक्षाका विद्यार्थीको मंसिर १६ गतेबाट पुन: परीक्षा
काठमाडौँ । कोभिड-१९ संक्रमण भई कक्षा १२ को परीक्षा दिन नपाएका विद्यार्थीले यही मंसिर १६ गतेबाट पुन: परीक्षा दिन पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले उनीहरूका लागि भौतिक उपस्थितिमा परीक्षा...