बाजुरामा लगातारको हिमपातले विद्यालय भत्कियो
बडीमालिका । लगातारको हिमपातले बाजुराको बूढीनन्दा नगरपालिका–३ को एक सामुदायिक विद्यालयको भवन भत्किएको छ । चोलुमा रहेको जनविकास आधारभूत विद्यालयको दुईकोठे भवन भत्किँदा विद्यार्थीको दिवा खाजाका लागि राखिएको चामल, दाल...