सिटिइभिटीका कर्मचारीद्वारा व्यवस्थापनलाई सात दिनको अल्टिमेटम
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)अन्तर्गतका कर्मचारी संगठनले आफ्ना माग पूरा गराउन व्यवस्थापनलाई सात दिनको अल्टिमेटम दिएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल कर्मचारी संगठनले...