प्रदेशमन्त्री र सदस्यद्वारा चेपाङ र शहीद बालबालिकाको अभिभावकत्व
चितवन । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा लामा र प्रदेशसभा सदस्य घनश्याम दाहालले विपन्न परिवारका तीन बालबालिकाको अभिभावकत्व ग्रहण गरे । मन्त्री लामाले दुई चेपाङ...