सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध : मुख्यमन्त्री भट्ट
कैलाली । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको बताए । आज धनगढीको उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा छोरी पुष्पा भट्टलाई भर्ना गर्ने क्रममा...