निजी विद्यालयमा छोराछोरी पढाउने जनप्रतिनिधिको तलब कट्टा
इलाम । इलामको माईजोगमाई गाउँपालिकाले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ । शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी...