नेपाल निजामती कर्मचारी संगठनद्वारा अभिभावकत्व ग्रहण
बागलुङ । नेपाल निजामती कर्मचारी संगठनले एक जना विपन्न विद्यार्थिको अभिभावकत्व ग्रहण गरेको छ । संगठनको स्थापना दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङले १ जना विपन्न...