‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ : मन्त्री पोखरेल
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् । मन्त्री पोखरेलले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै आवश्यक...