८ विश्वविद्यालयका उपकुलपति पदका लागि १८९ आवेदन स्वीकृत, २९ अयोग्य ठहर
काठमाडौँ । देशका आठ वटा विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि प्राप्त आवेदनमध्ये अधिकांश आवेदन स्वीकृत भएका छन् भने केही आवेदन प्रारम्भिक छानबिनमा अस्वीकृत भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार कुल...