त्रिभुवन विश्वविद्यालयमा यस वर्ष पनि दोहोरियो हुबहु प्रश्नपत्र
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा फेरि प्रश्नपत्र दोहोरिएको पाइएको छ । मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयले सञ्चालन गरेको स्नातकोत्तर पहिलो सेमेस्टरको संस्कृत काव्यशास्त्र विषयको प्रश्नपत्र अघिल्लो...