उच्च शिक्षा ऐन छिटो ल्याउन सांसद पौडेलको माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा,...