नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउँछौं : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा पढ्नका लागि नेपाललाई ‘मेडिकल एजुकेसन हब’ बनाउन लागेको बताएका छन् । आइतबार नेपाल चिकित्सक सङ्घको आयोजनामा भएको तेस्रो राष्ट्रिय स्वास्थ्य शिखर...