तीनै तह मिलेर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने निर्णय
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तीनै तहलाई संयुक्त रूपमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने जनाएको छ । मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहलाई विद्यालय उमेर समूहका सबै बालबालिकालाई...