काठमाडौँ महानगरले भन्यो-जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्नु
काठमाडौँ । जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न काठमाडौँ महानगरले निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । महानगरले त्यसको जानकारी जेठ १६ गते इमेलमार्फत शिक्षा विभागमा पठाउन भनेको छ । २०८०...