भीपीएनबाट टिकटक चलाउनु असुरक्षितसँगै गैरकानुनी
काठमाडौँ । सरकारले टिकटक बन्द गरेपनि केही प्रयोगकर्ताले जोखिम मोलेर टिकटक चलाई रहेका छन् । नेपालका इन्टरनेटबाट टिकटक बन्द भएपनि केही प्रयोगकर्ताले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को मद्दतले टिकटक चलाई रहेका...