तीन सातादेखि फक्ताङलुङमा मोबाइल सेवा अवरुद्ध
काठमाडौँ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ मा तीन सातादेखि मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चार सेवा प्रभावित भएको छ । गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोक लगायत क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको...