अनलाइन क्षेत्रलाई पारदर्शी बनाउन कानून निर्माण आवश्यक : सञ्चार मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाइन क्षेत्र सम्बन्धी कानूनको निमार्ण नहुनु यस क्षेत्रको सबैभन्दा ठूलो चुनौती भएको बताएकी छिन् । अनलाइन टेलिभिजनको अवसर र चुनौती विषयक...