लकडाउनभरि इन्टरनेटको लाइन नकाट्न निर्देशन
काठमाडौँ । लकडाउनको अवधिभरि सेवा शुल्क तिर्न नसकेका इन्टरनेट ग्राहकको लाइन नकाट्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । कोरोना भाइरस(कोभिड-१९) को सम्भावित संक्रमण फैलिन नदिन तथा महामारी रोकथामको लागि सरकारले...