तीन महिनामै एप्पलको कमाइ गुगलभन्दा दोब्बर : एपस्टोरबाटै २० अर्व डलर
काठमाडौं । एप्पल कम्पनीले एपस्टोरबाट तीन महिनामै गुगलको भन्दा दोब्बर आम्दानी गरेको छ । सन् २०२० को जुलाईदेखि सेप्टेम्बर सम्म एप्पलले इन–एप पर्चेज, सब्सक्रिप्सन तथा सशुल्क एपहरुको माध्यमबाट १९ अर्व...