हुलाक सेवालाई युगसुहाउँदो बनाउनु जरुरी छ : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक सेवालाई युगसुहाउँदो बनाउन जरुरी रहेको बताएका छन् । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा हुलाक सेवा विभागका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले धेरै वर्षअघि...