ट्विटरबाट राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउने घोषणा
काठमाडौं । माइक्रो बल्गिङ साइट ट्विटरले राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । ट्विटरका सिइओ ज्याक दोर्सीले प्रतिबन्ध घोषणाको कारण खुलाउँदै विश्वव्यापीरूपमा राजनीतिक विज्ञापन बन्द गर्ने घोषणा गरेका हुन्...