३० फाल्गुन २०७६, शुक्रबार
राउटर मात्रै छन्, इन्टरनेट चल्दैन
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको एक सय तीन वटा वडामध्ये अधिकांशमा इन्टरनेटको लाइन जडान गरिएको छैन । जडान गरिएका वडामा पनि राउटर मात्रै छन्, इन्टरनेट सेवा चल्दैन । यसैगरी स्वास्थ्य संस्था, विद्यालय...