चिनियाँ राजदूतको फलोअर्स बढाउने काइदा रिट्वीट, कमेन्ट गर्नेलाई निशुल्क टिकट !
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो ट्वीटलाई रिट्वीट र कमेन्ट गरे चिनियाँ चलचित्र महोत्सवको टिकट पाइने बताएकी छिन् । राजदूत होउले मंगलबार बिहान चिनियाँ चलचित्र महोत्सवको पोस्टरसहित...