औषधि विभागद्धारा दुई आयुर्वेदिक औषधि बिक्रीमा प्रतिबन्ध
काठमाडौँ । औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिमाथि प्रतिबन्ध लगाएको छ । बजारबाट ती औषधि फिर्ता गर्न उत्पादक तथा बिक्रेताहरूलाई निर्देशन दिएको छ । विभागले अम्लपित्तका लागि वैद्यबाट सफारिस हुँदै...