स्वास्थ्य मन्त्रालयले भन्यो : निर्वाचनको भिडभाडले नयाँ भेरियन्ट फैलिन सक्छ
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भिडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले कोभिड-१९ को संक्रमण कायम रहेकाले सङ्क्रमणबाट बच्न भिडभाड...