हेल्थ डेक्सलाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ । सरकारले नेपालमा कोरोना संक्रमण दर न्यून भएपनि विश्वव्यापी रूपमा बढ्दै गएकाले सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार सूचना जारी गर्दै छिमेकी देशहरूमा नयाँ...