हेल्थ डेक्सको संरक्षणसम्बन्धी कार्यविधि मन्त्रिपरिषदमा लैजाने तयारी
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस कोभिड-१९ महामारी न्यूनीकरणका लागि स्वास्थ्य पूर्वाधार व्यवस्थापन तथा सञ्चालनको कार्यविधि मन्त्रिपरिषद् बैठकमा पेस गर्ने भएको छ । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस्तरीय विकास...