विप्लव नेतृत्वको नेकपाका ५२३ मुद्दा फर्स्योट, बाँकी कति ?
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग भएको सम्झौता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित...