अमेरिका जान कोरोना नेगेटिभ प्रमाण नचाहिने
काठमाडौँ । अमेरिका जाने हवाई यात्रुहरूले अबदेखि कोभिड-१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु नपर्ने भएको छ । अमेरिकी अधिकारीहरूले मुलुकले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प्रगति हासिल गरेकाले कोरोना नेगेटिभ...