डाक्टर र नर्ससहित १०५ जनशक्ति नियुक्तिका लागि आवेदन आह्वान
काठमाडौँ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले चिकित्सक, नर्स तथा प्राविधिक गरी १ सय ५ जनालाई करार सेवामा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। मन्त्रालयले चैत २४ गते विज्ञापन प्रकाशित...