पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना सङ्क्रमण , १४८ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। ५४१८ नमुनाको परीक्षण गर्दा ५८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...