२६ कार्तिक २०७८, शुक्रबार
पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना संक्रमण , ३८९ जना निको
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३९७ जना संक्रमित थपिएका हुन् । ११ हजार ६६...