५७ जिल्ल्लाका १२ देखि १७ वर्षका विद्यार्थीलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइने
काठमाडौँ । नेपाल सरकारले आजदेखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा आज पुस ४...