काठमाडौँ महानगरपालिकाको चार नाकाबाट कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चार नाका कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरेको छ । कामपा स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य...