चाडपर्वमा कोभिड सङ्क्रमणको जोखिमबाट बच्न यस्तो छ विज्ञको सुझाव
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड-१९ सङ्क्रमण पछिल्लो समय घट्दो छ । सङ्क्रमण दर कुल परीक्षण दरको ५ प्रतिशत भन्दा कम देखिएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । तर,...