स्वास्थ्य सेवा प्रवाह : दुर्गमले उछिन्यो सुगमलाई
जाजरकोट । दुर्गम क्षेत्रको बारेकोट गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहमा अन्य पालिकालाई उछिनेको छ । स्वास्थ्य सेवा कार्यालयले स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाई गरेका समीक्षामा अन्य सात पालिकालाई उछिन्दै बारेकोट एक...