ललितपुरमा आजदेखि १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइँदै
काठमाडौँ । ललितपुरमा आज (बुधबार) देखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल...