चलचित्र कलाकार सङ्घद्वारा खोप कार्यक्रम सञ्चालन
काठमाडौँ। नेपाल चलचित्र कलाकार सङ्घले कलाकारका लागि कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ । सङ्घले आइतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाकी...